२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस विशेष महाधिवेशनले काठमाडौँको भृकुटीमण्डपलगायत आसपासको क्षेत्रमा यातायात प्रभावित

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनले काठमाडौँको भृकुटीमण्डपलगायत आसपासको क्षेत्रमा यातायात प्रभावित भएको छ।
काठमाडौँ उपत्यकाका तीनै जिल्लाबाट आएको काँग्रेसको र्‍यालीले भृकुटीमण्डपलगायत आसपासको क्षेत्रमा यातायात प्रभावित भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना प्रकाशित गरेर वैकल्पिक बाटो अपनाउन आग्रह गरेको छ।

ट्राफिक प्रहरीका अनुसार, भृकुटीमण्डपसँगै खुल्लामञ्च वरिपरि, पुतलिसडक, सिंहदरबार, माईतिघर, थापाथली चोक, त्रिपुरेश्वरलगायतका स्थानमा सवारी चाप बढेको छ। यी क्षेत्रमा सवारी चाप बढ्ने भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। काँग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरु हुँदै छ।