२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘केके कुरा हो लिखित आओस्, अनि मात्रै भृकुटीमण्डप आउँछु’ : डा. कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेकर कोइरालाले अहिलेकै अवस्थामा आफू भृकुटीमण्डप नजाने बताएका छन् । आफूनिकट नेताहरूसँगको छलफलमा उनले केही नेताहरूले भृकुटीमण्डप जान सुझाव दिए पनि आफू अहिलेकै अवस्थामा नजाने बताएका हुन् ।

‘तपाईँ कति जनाले भृकुटीमण्डपमा जानुपर्छ भन्नुभयो । म जानेवाला छैन । यसरी जानुहुँदैन । मैले यो कुरा सभापतिलाई भनेको छु, कार्यवाहक सभापतिलाई पनि भनेको छु,। गगन-विश्वलाई पनि भनेको छु र गुरु घिमिरेलाई भनेको छु,’ उनले भने, ‘नेतृत्व चयनदेखि केके कुरा हो लिखित रूपमा मैले पाउनुपर्‍यो । बल्ल मात्रै म आउँछु ।’

उनले आफूमात्रै गएर पनि केही नहुने भन्दै पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि लैजाने वातावरण गगन(विश्वले बनाउनुपर्ने बताए ।

त्यस्तै उनले सभापति शेरबहादुर देउवा भने भृकुटीमण्डप जान नहुने आफ्नो राय रहेको बताए ।

‘सभापतिजी त्यहाँ जानुहुँदैन भन्ने मेरो रिडिङ हो । पूर्णजीलाई लिएर जानुपर्छ,’ उनले भने, ‘म एग्रेसिभ लागिरहेको छु । तपाईँहरूलाई सुतिरहेको छ भन्ने लागेको होला म लागिरहेको छु । सबैसँग समन्वय गरिरहेको छु ।’