काठमाडौँ । लोक सेवा आयोगले सहायक कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगले आइतबार नतिजा प्रकाशन गरी १८ उम्मेदवार उर्तिण भएको जानकारी दिएको छ ।
आयोगको केन्द्रिय कार्यालयले लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नं. १६३६१-१६३६३/०८१-८२ (खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं. द्वितीय श्रेणी, सहायक कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरेको हो ।
हेर्नुहोस् नतिजा :









