२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

होटेल सञ्चालकसहित पाँच जुवाडे पक्राउ

अ+ अ-

काठमाडौँ । बाणगंगा नगरपालिका-१० भावपुरस्थित एक होटेलमा जुवा खेलिरहेका होटेल सञ्चालकसहित पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट ठूलो मात्रामा नगद र अन्य सामाग्रीसमेत बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार पक्राउ परेकाहरूको साथबाट दुई लाख ५६ हजार २९० रुपैयाँ नगद, ६ थान मोबाइल फोन र तीन बुक तास बरामद गरेको छ । 

भावपुरमा दिनेश थारुले सञ्चालन गर्दै आएको रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टमा जुवा खेलिरहेको सूचनाका आधारमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।  

नियन्त्रणमा लिइएकामध्ये रुपन्देहीको कञ्चन गाउँपालिका-५ पिपरी चापाका ३५ वर्षीय दिलीप थापा, सोही ठाउँ भैसाही बस्ने ३२ वर्षीय कमल थापा, गौडी बस्ने ३३ वर्षीय दीपेन्द्र घर्ती रहेका छन् । त्यसैगरी, कपिलवस्तु वाणगंगा नगरपालिका-१० बनकट्टी बस्ने ३५ वर्षीय अर्जुन चौधरी तथा होटेल सञ्चालक ३५ वर्षीय दिनेश थारु पनि पक्राउ परेका प्रहरीको भनाइ छ ।