काठमाडौँ। पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उम्मेदवारी दर्ता गराएका छन् ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
उनी पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुन् ।







