२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङ-२ र कालीकोटमा एमाले-माओवादीबीच आपसी समर्थनको समझदारी

अ+ अ-

काठमाडौँ । दाङ र कालीकोटका प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नेकपा एमाले र नेकपा माओवादीबीच परस्पर सहयोग गर्ने समझदारी बनेको छ।

दुई दलका शीर्ष तहमा भएको छलफलपछि दाङ-२ र कालीकोटमा एक-अर्काका उम्मेदवारलाई समर्थन गर्ने सहमति कायम गरिएको हो।

समझदारीअनुसार दाङ-२ मा माओवादीले एमालेका महासचिव शंकर पोखरेललाई सहयोग गर्ने निर्णय गरेको छ। सोही कारण माओवादीले उक्त निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार नउठाउने जनाएको छ। नेकपाका अनुसार दाङ-२ क्षेत्रमा पार्टीका करिब एक हजार छ सय सक्रिय सदस्य र करिब पाँच हजार हाराहारीमा शुभेच्छुक मतदाता रहेका छन्।

यस्तै, कालीकोटमा भने माओवादीले आफ्ना महासचिव खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रतिनिधि सभा उम्मेदवारका रूपमा अघि सारेको छ। उक्त निर्वाचन क्षेत्रमा एमालेले माओवादी उम्मेदवारलाई सहयोग गर्ने सहमति गरेको माओवादी पक्षको भनाइ छ।