२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी 

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनमा काँग्रेस-एमाले-जसपा गठबन्धनका उम्मेदवारहरूले तीनै पदमा विजय हासिल गरेका छन् । आइतबार साँझ मतगणना सम्पन्न भएसँगै निर्वाचन परिणाम सार्वजनिक भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार महिला समूहअन्तर्गत नेकपा एमालेकी रामकुमारी झाँक्री निर्वाचित भएकी छन् । उनले कुल ६ हजार ३३० मतभार प्राप्त गरिन् । यस समूहमा प्रतिस्पर्धामा रहेका नेपाली कम्युनिस्ट पार्टीकी दुर्गा भण्डारीले १ हजार ३६२ र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मतभार प्राप्त गरे ।

अपाङ्गता समूहबाट नेपाली कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ ले ५ हजार ३२२ मतभारसहित सफलता हात पारे । उनका प्रतिद्वन्द्वी नेकपाका सजन विकले १ हजार ६०१ मतभार प्राप्त गरे ।

अन्य समूहअन्तर्गत पनि काँग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भए । उनले ५ हजार ९७७ मतभार प्राप्त गर्दा माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८३२ मत ल्याए । राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मतभार प्राप्त गरेका छन् ।

यससँगै लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने तीनै सदस्य काँग्रेस-एमाले-जसपा गठबन्धनबाट चयन भएका छन् ।