२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा पुन:स्थापनाको मागसहित काठमाडौँमा युवाहरूको विरोध प्रदर्शन

अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभा विघटनप्रति आपत्ति जनाउँदै संसद् पुन:क्रियाशील बनाउनुपर्ने मागसहित काठमाडौँमा युवाहरूले विरोध प्रदर्शन गरेका छन्।

नागरिक युवा समाजसँग आबद्ध युवाहरूले मंगलबार माइतीघर मण्डलामा भेला भई असंवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनलाई वैधानिक प्रक्रियाबाट उल्ट्याइनुपर्ने माग अघि सारेका हुन्। उनीहरूले संसद् पुन:स्थापना लोकतान्त्रिक शासन व्यवस्थाको अनिवार्य आधार भएको भन्दै त्यसको पक्षमा सार्वजनिक दबाब सिर्जना गर्ने उद्देश्यले प्रदर्शन गरेको जनाएका छन्।

सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुन:स्थापनासम्बन्धी मुद्दा विचाराधीन रहेको सन्दर्भमा प्रदर्शनकारी युवाहरूले संविधानको संरक्षण हुने गरी निर्णय आउने विश्वास व्यक्त गरेका छन्। उनीहरूको मुख्य माग अदालतबाट शीघ्र फैसला हुनुका साथै संवैधानिक मर्मअनुसार संसद् पुन:स्थापना गरिनु रहेको बताइएको छ। विधिको शासन कायम गर्न र राज्य सञ्चालनलाई संवैधानिक ढाँचामा फर्काउन प्रतिनिधिसभा पुन:क्रियाशील हुनुपर्ने उनीहरूको धारणा छ।

प्रदर्शनका क्रममा सहभागीहरूले संविधान र संसद्को संरक्षणसम्बन्धी सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गर्नुका साथै नाराबाजी गरेका थिए।