२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्द्रागिरिमा महाशिवरात्री विशेष भजन–कीर्तन उत्सवको तयारी तीव्र

अ+ अ-

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा महाशिवरात्रीको पावन अवसरलाई लक्षित गर्दै विशेष धार्मिक अनुष्ठान तथा भजन–कीर्तन उत्सवको तयारी तीव्र बनाइएको छ ।

मन्दिर परिसरमा साजसज्जा, सरसफाइ तथा व्यवस्थापनका कार्यहरू तीव्र गतिमा अगाडि बढाइएको जनाइएको छ । आयोजकका अनुसार यस वर्ष पोखराको एक युवा भजन समूहको सहभागितासहित महाशिवरात्री विशेष भजन–कीर्तन उत्सव आयोजना गरिँदै छ ।

भोलि महाशिवरात्रीका अवसरमा रुद्राभिषेक, पाञ्चायन पूजा, मध्याह्न आरती, विशेष भजन–कीर्तन कार्यक्रम तथा महाआरतीलगायतका विविध धार्मिक कार्यक्रम सञ्चालन गरिने तयारी गरिएको छ ।

उक्त कार्यक्रममा सहभागी भई भक्तजनहरूले प्रसाद ग्रहण गर्नुका साथै भगवान् भालेश्वर महादेवको आशीर्वाद प्राप्त गर्न सक्ने मन्दिर व्यवस्थापन पक्षले जनाएको छ । महाशिवरात्रीको अवसरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने अनुमान गरिएकाले आवश्यक व्यवस्थापन तथा सुरक्षा तयारीसमेत मिलाइएको बताइएको छ ।