२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापाबाट नेकपा बहुमतका नेता तथा कार्यकर्ता प्रहरी नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नम्बर ब्युरो इन्चार्ज धमिल र झापा जिल्ला कमिटी सदस्य हेम अर्याल पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरूलाई बुद्ध शान्ति गाउँपालिकाबाट नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । उनीहरू फागुन २१ गते हुने निर्वाचनका विरोधमा गतिविधि सञ्चालन गरेको आरोपमा पक्राउ परेका हुन् ।

यसैबिच, पार्टीका कार्यालय सचिव अविरलले प्रेस विज्ञप्ति जारी गर्दै संगठनात्मक कामका क्रममा रहेका नेतामाथि न्यूनतम लोकतान्त्रिक अधिकारसमेत उल्लंगन हुने गरी गैर न्यायिक रूपमा पक्राउ गरिएको आरोप लगाएका छन् ।