२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानी लडाकू जेट जलालाबादमा दुर्घटनाग्रस्त, पायलट नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । एउटा पाकिस्तानी जेट जलालाबाद शहरमा दुर्घटनाग्रस्त भएको उल्लेख उर्दै पायलटलाई जीवितै नियन्त्रणमा लिएको अफगान सेना तथा प्रहरीलाई उदृत गर्दै शनिबार एएफपीले जनाएको छ ।

जलालाबाद सहरमा एउटा पाकिस्तानी लडाकू जेटलाई गोली हानेर खसालिएको पुष्टि गर्दै पाइलटलाई जिउँदै नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता तैयब हम्मादले बताएका छन् ।

पूर्वी अफगानिस्तानका सेनाका प्रवक्ता वाहिदुल्लाह मोहम्मदीले पनि पाकिस्तानी जेटलाई अफगान सेनाले खसालेको र पाइलटलाई जीवितै पक्रेको बताए ।

इस्लामाबादको विदेश मन्त्रालयका प्रवक्ता ताहिर हुसेन अन्द्राबीलाइृ उदृत गर्दै एएफपीले दाबी गलत र पूर्णतया असत्य भएको जनाएको छ ।

पाकिस्तानले शुक्रबार अफगानिस्तानको राजधानी काबुल र दक्षिणी कान्दाहारमा हवाई आक्रमण गरेको थियो जुन सर्वोच्च नेता हिबतुल्ला अखुन्दजादाको क्षेत्र हो ।

अफगान सेनाले बिहीबार राति पाकिस्तान–विरुद्ध सीमा आक्रमण सुरु गरेपछि निरन्तर हवाई आक्रमण भएको जनाएको छ । तालिबान सरकारले भने अफगानिस्तानमा पहिले पाकिस्तानी आक्रमणको प्रतिक्रियामा आक्रमण भएको बताएको छ ।