२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहाका सबै मतदान केन्द्रमा कर्मचारी खटिए

अ+ अ-

काठमाडौँ । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदानका लागि सिरहामा सबै तयारी पूरा भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटाइसकिएको छ ।

सिरहाका मुख्य निर्वाचन अधिकृत डा श्रीप्रकाश उप्रेतीका अनुसार चार निर्वाचन क्षेत्रअन्तर्गत २२३ स्थायी र एक अस्थायी गरी २२४ मतदान स्थल तथा ५३१ स्थायी र ३ अस्थायी गरी जम्मा ५३४ मतदान केन्द्र निर्धारण गरिएको छ । 

सबै केन्द्रमा मतपेटिका, सुरक्षण सिल, छेकावारलगायत आवश्यक सामग्री पुर्‍याइसकिएको जनाइएको छ । निर्वाचन कर्मचारीले राजनीतिक दलका प्रतिनिधिसँग सर्वदलीय बैठक गरी मतदान स्थल व्यवस्थापन, मतदाता परिचयपत्र जाँच, अशक्त तथा ज्येष्ठ नागरिकको सहजीकरण, मतदान समय पालना तथा विवाद समाधान प्रक्रियासम्बन्धी सहमति गरेका छन् । 

शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । जिल्लाभर ५३४ मतदान अधिकृत, सोही सङ्ख्यामा सहायक मतदान अधिकृत तथा प्रत्येक केन्द्रमा तीन जनाका दरले सहयोगी कर्मचारीसहित कूल चार हजार ७९४ जना कर्मचारी परिचालन गरिएको छ ।