२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोलखामा हवाई फायरपछि मतदान स्थगित

अ+ अ-

काठमाडौँ । दोलखामा मतदानका क्रममा तनाव उत्पन्न भएपछि प्रहरीले हवाई फायर गरेको छ।

जिल्लाको मालुस्थित एक मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्ने प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो।

जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेका अनुसार घटनापछि सो केन्द्रमा मतदान स्थगित गरिएको छ।

‘निर्वाचनमा खटिएका कर्मचारीमाथि नै हातपात गर्ने प्रयास भएपछि स्थिति नियन्त्रणका लागि हवाई फायर गरिएको हो,’ घिमिरेले प्रशासनलाई भने, ‘अहिले सर्वदलीय बैठकको तयारी भइरहेको छ र मतदान स्थगित गरिएको छ।’

घटनापछि उक्त क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रशासनले जनाएको छ।