काठमाडौँ । ललितपुर–१ मा नेपाली काँग्रेसका उदयशम्शेर जबराले अग्रता लिएका छन् ।
जबराले १५५१ मत पाउँदा दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बुद्धरत्न महर्जनले ७१० र तेस्रो स्थानमा रहेका एमालेका चेतनाथ सञ्जेलले ५९५ मत पाएका छन् । नेकपाका सुनिल महर्जनले १६८ मत पाएका छन् ।







