काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगले आज लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६९२/०८२-८३ (आ.प्र.), राष्ट्रिय मानव अधिकार सेवा, अधिकृत द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको हो ।








