२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको कार्यशैली जनताले अस्वीकार गरिसकेको सुरेन्द्र पाण्डेको टिप्पणी

अ+ अ-

काठमाडौँ। नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना र सञ्चालन शैलीलाई पुनरावलोकन गर्दै व्यापक सुधार गर्नुपर्ने अवस्था आएको बताएका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले हालैको चुनावी परिणामपछि नेतृत्वको नैतिक आधार कमजोर बनेको टिप्पणी गरेका छन्। मतदाताले मतपत्रमार्फत असन्तुष्टि व्यक्त गरिसकेको अवस्थामा सत्य बोलेको आधारमा कार्यकर्तामाथि कारबाहीको चेतावनी दिनु उचित नहुने उनको भनाइ छ।

पाण्डेले ठूलो चुनावी पराजयपछि पनि नेतृत्वले आत्म समालोचना नगरी अरूमाथि दोषारोपण गर्नु उपयुक्त नहुने उल्लेख गरेका छन्। उनका अनुसार पार्टीको संरचना तथा कार्य पद्धतिलाई समग्र रूपमा ‘रिसेट’ गरेर नयाँ ढंगले अघि बढ्ने समय आएको छ।

उनले चुनावी नतिजालाई षड्यन्त्र वा अन्तर्घातका रूपमा व्याख्या गर्नु जनताको मतप्रतिको अनादर हुने बताएका छन्। केही स्थानमा अन्तर्घात भए पनि त्यसले सीमित मतान्तर मात्रै पार्न सक्ने उल्लेख गर्दै ठूलो मतान्तरलाई त्यही कारण देखाउनु यथार्थसँग मेल नखाने उनले बताएका छन्।

पाण्डेले वर्तमान परिस्थितिलाई कुनै षड्यन्त्रका रूपमा नभई पार्टीको सञ्चालन शैलीप्रति जनताले दिएको स्पष्ट सन्देशका रूपमा लिनुपर्ने बताएका छन्। यदि समयमै सुधार गर्ने साहस नगरी अरू असफल हुने प्रतीक्षामा बस्ने प्रवृत्ति कायम रहेमा त्यसले पार्टी र मुलुक दुवैका लागि नकारात्मक असर पार्न सक्ने उनको धारणा छ।