२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले नवनिर्वाचित सांसदका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालै निर्वाचित आफ्ना प्रतिनिधि सभा सदस्यहरूलाई लक्षित गर्दै संसदीय कार्यप्रणाली तथा पार्टीको नीतिगत दिशाबारे जानकारी दिन अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टीका महासचिव कवीन्द्र बुर्लाकोटीका अनुसार नवनिर्वाचित सांसदहरूका लागि आगामी चैत ३ र ४ गते काठमाडौँमा दुई दिनको प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने तय गरिएको छ।

उक्त कार्यक्रममा सहभागी हुन सबै सांसदहरूलाई चैत ३ गते बिहान ९ बजेसम्म उपत्यकाभित्र तोकिएको स्थानमा उपस्थित हुन अनुरोध गरिएको छ।

प्रशिक्षणका क्रममा संसदमा अपनाइने कार्यपद्धति, पार्टीका नीति तथा आगामी राजनीतिक कार्यदिशासम्बन्धी विषयमा विस्तृत जानकारी दिइने कार्यक्रम रहेको बताइएको छ।

गत निर्वाचनमार्फत रास्वपाका प्रतिनिधि सभातर्फ प्रत्यक्ष प्रणालीबाट १२५ तथा समानुपातिक प्रणालीबाट ५७ जना सांसद निर्वाचित भएका छन्।