२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टुँडिखेलमामा घोडे जात्रा मनाइयो

अ+ अ-

काठमाडौँ । टुँडिखेलमा आज परम्परागत घोडे जात्रा पर्व आयोजना गरिएको छ। कार्यक्रममा नेपाली सेनाका तर्फबाट अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकला प्रदर्शन गरिएको थियो।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायत संवैधानिक निकायका पदाधिकारीहरूले सहभागिता जनाएका थिए।

यसै दिन ललितपुरमा पनि परम्परागत कानो घोडा दौडाएर घोडे जात्रा मनाउने चलन छ। जनविश्वासअनुसार, टुँडिखेलको पूर्व-दक्षिण दिशामा बस्ने गुरुमापा नामक राक्षसले सहरका बालबालिकालाई हानी पुर्‍याउने भएकाले, प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडे जात्रा गरेर गुरुमापाको आत्मालाई घोडाको टापले दबाउने परम्परा रहेको छ। साथै, बालबालिकालाई कुनै खतरा नहोस् भनी सो रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि अर्पण गर्ने चलन रहिआएको छ।