२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभापतिको निर्देशन पालना गर्नुपर्नेमा सांसद पाण्डेको जोड

अ+ अ-

काठमाडौँ । रास्वपाका सांसद राजु पाण्डेले पार्टी नेतृत्वबाट आएको निर्देशनलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले रवि लामिछानेले अभिमुखीकरण कार्यक्रममा व्यक्त गरेका धारणा पार्टीका लागि मार्गदर्शक भएको उल्लेख गरे। उनका अनुसार पार्टीको आधिकारिक नीति र नेतृत्वको अभिव्यक्तिविपरीत व्यक्तिगत धारणा सार्वजनिक गर्नु उपयुक्त नहुने छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पाण्डेले सामाजिक सञ्जालमार्फत आफूलाई मन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिबाट टाढा रहन आग्रह गरे। उनले जिम्मेवारीको विषय पार्टी प्रणालीअनुसार तय हुने भएकाले व्यक्तिगत रूपमा आकांक्षा व्यक्त गर्नु आवश्यक नपर्ने बताए।

उनले मन्त्री चयन पार्टीको निर्णयअनुसार हुने स्पष्ट पार्दै व्यक्तिगत दाबी वा प्रचारले पार्टीको अनुशासनमा असर पार्न सक्ने संकेत गरे।

पार्टीभित्र गुटबन्दीको सम्भावनाबारे सोधिएको प्रश्नमा उनले यस्तो सम्भावना नरहेको बताएका छन्।