काठमाडौँ । लोक सेवा आयोगले गुठी संस्थानको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज गुठी संस्थानको खुला तथा समावेशी तर्फका विभिन्न (विज्ञापन नम्बर, सेवा/समूह,श्रेणी र पद) का लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
हेर्नुहोस् नतिजा







