२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोगको प्रतिवेदन आगामी सरकारले कार्यान्वयन गर्ने

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी सरकारले भदौ २३ र २४ को घटनाबारे गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएकी छन् । 

आज बिदाइ मन्तव्य दिँदै प्रधानमन्त्री कार्कीले आयोगको प्रतिवेदनले दिएका सिफारिस र सुझावका सन्दर्भमा आगामी सरकारले आवश्यक कदम चाल्ने बताएकी हुन् ।

उनले सन्तुष्टि र आशा बोकेर आफू बिदा हुँदै गरेको उल्लेख गर्दै तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने आयोग, सुरक्षा निकाय तथा सरकारी निकायका सबै अधिकारीहरूलाई धन्यवाद दिएकी छन् । 

उनले निर्वाचन सम्पन्न भएसँगै नेपालले आफ्नो समस्या आफैँ सामना गर्न सक्छौँ भन्ने प्रमाणित गर्न सफल भएका बताइन् । यस्तै, कुनै दलले बहुमत ल्याउन सक्दैनन् भन्ने भाष्यलाई यो चुनावले गलत प्रमाणित गरिएको उनले बताएकी छन्।