२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विभिन्न प्रदेशका जनप्रतिनिधिसँग गरिँदै आएको छलफल श्रृंखलालाई निरन्तरता दिँदै सुदूरपश्चिम प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूसँग परामर्श गरेका छन्।

प्रधानमन्त्रीले यसअघि कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग संवाद गरिसकेका थिए। सोही क्रमलाई अघि बढाउँदै मंगलबार सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिएको हो।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उक्त बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिएको हो, जहाँ सुदूरपश्चिम क्षेत्रका जनप्रतिनिधिहरू सहभागी छन्।

सरकार प्रमुखले प्रदेशगत रूपमा सांसदहरूसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रगत समस्या, प्राथमिकता र विकाससम्बन्धी विषयमा जानकारी लिने उद्देश्यसहित यस्तो छलफल अघि बढाइरहेका छन्।