२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पीआइएस अपडेट गर्न राष्ट्रिय किताबखानाको विशेष आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय किताबखानाले कर्मचारी सूचना प्रणाली (पिआइएस)अद्यावधिक नगरेका निजामती कर्मचारीलाई अनिवार्य रुपमा विवरण सच्याउन भनेको छ । विभागले कर्मचारी विवरण अद्यावधिक तथा सुधार गर्नुपर्ने दायित्व भएका कर्मचारीलाई अनिवार्य रूपमा विवरण सच्याउन आग्रह गरेको हो।

विभागका महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार सम्बन्धित कर्मचारीले आफ्नो विवरण विभागको वेबसाइटमा उपलब्ध फारममार्फत अद्यावधिक गरी इमेलमा पठाउनुपर्नेछ। उनले कर्मचारीले आफ्नो सूचना अद्यावधिक भए/नभएको अवस्था नागरिक एप वा विभागको वेबसाइटमा रहेको पीआइएस लगइनमार्फत जाँच गर्न सकिने जानकारी दिए।

प्राप्त विवरणलाई छिटो अद्यावधिक गर्न विभागले विशेष कार्यदल (डेडिकेटेड टिम) गठन गरी परिचालन गरिसकेको महानिर्देशक पोखरेलले प्रशासनलाई बताए।

विभागले यही चैत ६ गतेदेखि सुरु गरेको ई-पेन्सन सेवा प्रभावकारी कार्यान्वयनका लागि पनि यो सूचना अद्यावधिक अभियान महत्वपूर्ण हुने जनाइएको छ। साथै, चालु चैत महिनाको अन्त्यसम्म अनलाइन सिट रोल दर्ता सेवा सञ्चालन गर्ने अन्तिम तयारी भइरहेको विभागले जनाएको छ।