काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले आज एक सूचना जारी गरी उपसचिव पदको लिखित परीक्षामा १२ उम्मेदवार उर्तिण भएको जनाएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७१७५/०८२-८३ (आ.प्र.), इञ्जि. सेवा, सिभिल समूह, हाइवे उपसमूह र विज्ञापन नं १७१७४/०८२-८३ (खुला), इञ्जि. सेवा, सिभिल समूह, जनरल उपसमूह तथा विज्ञापन नं १७१७३/०८२-८३ (आ.प्र.), इञ्जि, सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :










