२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायालय र कर्मचारीतन्त्रप्रति पार्टीको कुनै वैरभाव नरहेको योगेश भट्टराईको प्रस्टीकरण

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले न्यायालय र कर्मचारीतन्त्रप्रति पार्टीको कुनै वैरभाव नरहेको प्रस्टीकरण दिएका छन्।

यो प्रस्टीकरण एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले संसदमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउने क्रममा आएको हो। बादलले चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउन नेपाली सेनादेखि विभिन्न समूह संलग्न भएको उल्लेख गर्दै टिप्पणी गरेका थिए।

भट्टराईले भनेका छन्, “नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायालय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि वैरभाव छैन। यसप्रति हाम्रो पार्टीको सम्मान र विश्वास रहिरहने छ। संसद् वा सडक, सत्ता पक्ष वा प्रतिपक्षमा कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत् रहने छ।”

उनले जनताको प्रकट गरेको जनमतलाई सम्मान गर्नु र पराजयको ठोस समीक्षा गरी कमजोरी सच्याएर पुन: जनविश्वास आर्जन गर्नु नै जबजको मर्म भएको पनि बताएका छन्।