२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनपीएल-२ बाट ९ करोड रुपैयाँभन्दा बढी रकम बचत

अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)-२ बाट ९ करोड रुपैयाँभन्दा बढी रकम बचत गरेको छ।

क्यानको कार्यसमितिले हालै सम्पन्न बैठकमा एनपीएल-२ को आर्थिक विवरण अनुमोदन गरेको हो। प्रस्तुत विवरण अनुसार, प्रतियोगिताबाट कुल ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको देखिन्छ। त्यसमध्ये २१ करोड ९६ लाख ५ हजार १२१ रुपैयाँ खर्च भइसकेको छ।

आम्दानी वितरणपछि क्यानले करिब २५ करोड ४० लाख रुपैयाँ हातमा पारेको थियो। यस रकमको ५० प्रतिशत फ्रेन्चाइज टिमहरूबीच बाँडफाँड गरिएको थियो, जुन करिब १६ करोड १८ लाख रुपैयाँ बराबरको हुन्छ। बाँकी रकम ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ क्यानको बचतमा पुगेको छ।

कार्यसमिति बैठकमा क्यानको अधिकार सम्पन्न नेपाल प्रिमियर लिग परिचालन परिषद्ले (गभर्निङ काउन्सील) आर्थिक रिपोर्ट पेश गरेको थियो। यस रिपोर्टले संघको वित्तीय पारदर्शिता र व्यवस्थापन प्रक्रियामा सकारात्मक संकेत दिएको छ।

यसरी, एनपीएल–२ ले क्यानको आर्थिक स्थिति बलियो बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको मूल्यांकन गरिएको छ।