२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मनोसामाजिक संवेदनशीलता आवश्यक, पद वा परिचयभन्दा बढी अवस्था महत्त्वपूर्ण’ : सांसद धिताल

अ+ अ-

काठमाडौँ । रास्वपाकी सांसद क्रान्तिशिखा धितालले जेन जेड आन्दोलनका शहीद परिवार, घाइते, सुरक्षाकर्मी र कर्मचारीहरूको मानसिक स्वास्थ्य अवस्थाप्रति संवेदनशील दृष्टिकोण अपनाउन आग्रह गरेकी छन्।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले मानसिक समस्यालाई प्राय: नजरअन्दाज गर्ने वा लुकाउने प्रवृत्ति रहेको भन्दै संसद्को ध्यानाकर्षण गराइन्।

सांसद धितालले यस्तो अवस्थाका व्यक्तिहरूलाई परिवारबाट मात्र नभई पेशागत मनोसामाजिक सहयोग आवश्यक भएको बताइन् र पर्याप्त सङ्ख्यामा साइको-सामाजिक काउन्सिलरको आवश्यकता औँल्याइन्।

उनले तीनै तहका सरकारहरूले मानसिक स्वास्थ्यलाई गम्भीर एजेन्डाको रूपमा बुझ्नुपर्ने र यस सम्बन्धी नीतिहरूमा मनोसामाजिक परामर्शदाताहरूका मागहरू समेटिनुपर्ने सुझाव पनि दिइन्। सांसद धितालको भनाइ अनुसार, मानसिक स्वास्थ्यलाई पद वा परिचय भन्दा बढी प्राथमिकतामा राखेर व्यवहार गर्न आवश्यक छ।