२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेष महाधिवेशन हस्ताक्षर रोक्न र आन्तरिक समीक्षा गर्न एमालेको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको नतिजापछि पार्टी संरचना पुनर्संरचनाको माग राख्दै विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरिरहेका नेताहरूलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अस्थायी रूपमा रोक्न निर्देशन दिएको छ।

पार्टी केन्द्रीय कार्यालयमा मंगलवार दिउँसो आयोजित छलफलमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा (बादल) ले आन्तरिक विषयहरू आन्तरिक समीक्षा र छलफलबाटै टुंगो लगाउनुपर्ने बताए। अध्यक्ष थापाले यसबेला पार्टी राष्ट्रिय, अन्तर्राष्ट्रिय र घरेलु चुनौतीको अवस्थामा रहेको हुँदा आन्तरिक विषयमा बाह्य गतिविधि नगर्न अनुरोध गरेका छन्।

छलफलमा सहभागी एक नेताका अनुसार, पार्टीको पुनर्संरचनामा नेतृत्व पङ्क्ति सकारात्मक रहेको थापाको भनाइ थियो। उनले भने, “नेतृत्व सकारात्मक भएको अवस्थामा अलग्गै हस्ताक्षर संकलन गर्नुको आवश्यकता के थियो ?”

तर, विशेष महाधिवेशनका पक्षधर नेताहरूले यस निर्देशनलाई पूर्ण रूपमा मान्ने अवस्था नरहेको रिपोर्ट गरिएको छ।