२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मुद्दा चलाउने आधार नपुगेपछि म रिहा भएको छु’ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाइएका फौजदारी अभियोगका कारण १३ दिनसम्म नियन्त्रणमा राखिएको तर मुद्दा चलाउने कानुनी आधार नपुगेको कारण रिहा भएको बताएका छन्।

ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबै न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, राजनीतिक दलका नेता र सञ्चारकर्मीहरू प्रति आभार व्यक्त गरेका छन्। साथै, परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

प्रहरी नियन्त्रणमा रहेको अवधिमा उनीमाथि मानवीय व्यवहार कायम राख्ने प्रहरी प्रशासन र स्वास्थ्य उपचारमा सहयोग गर्ने त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि ओलीले कृतज्ञता व्यक्त गरेका छन्।

उनले भने, “मेरो रिहाइको माग गर्दा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यदि राज्य उदासीन रह्यो भने पार्टीले यसबारे व्यवस्था गर्नेछ।”

स्वास्थ्य अवस्था प्रतिकूल भएकोले केही दिन अस्पतालमै उपचार गरिरहेका ओलीले पार्टीका समग्र नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई सद्भाव र शुभेच्छा प्रकट गरेकोमा आभार व्यक्त गरेका छन्।