काठमाडौँ । प्रतिनिधि सभाका सबै संसदीय समिति गठन गरिएको छ ।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय विषयगत समिति रहेका छन् । राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय विषयगत समिति रहन्छन् । ती समिति यसअघि नै गठन भइसकेका छन् ।
सूची :