२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री गुरुङले भने : ‘नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता’

अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी र प्रतिबद्ध भएर काम गर्नु आजको आवश्यकता भएको बताएका छन् । 

आज राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित सिसं १७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री गुरुङले सरकारको नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमार्फत देश विकासमा सशस्त्र प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

उनले लोकतान्त्रिक मूल्य र मान्यता, विधिको शासन तथा कानूनी राज्यको मर्मलाई पूर्णरुपमा आत्मसात् गर्दै सेवा गर्न पनि अनुरोध गरे । गृहमन्त्री गुरुङले सशस्त्र प्रहरी बल नेपालले स्थापनकलादेखि कार्यक्षेत्रमा देखाएको क्षमता, दक्षता र व्यावसायिकतामार्फत आफ्नो औचित्यलाई सक्षम, विश्वासिलो तथा अब्बल सुरक्षा निकायका रूपमा परिचित गराएको चर्चा गरे । 

सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, विपद् व्यवस्थापन, महत्त्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षाका क्षेत्रमा संगठनले निर्वाह गरेको उल्लेखनीय भूमिकाको उनले प्रशंसा गरे ।

उनले वर्तमान परिवेशमा जघन्य अपराध, सीमापार अपराध, विपद् जोखिम तथा बन्द हड्ताल जस्ता गतिविधिले मुलुकको आन्तरिक सुरक्षामा चुनौती सृजना गर्दै आएको हुँदा यस्ता क्रियाकलापको समयमै निगरानी गरी नियन्त्रणका लागि पेसागत दक्षता र संयमताका साथ परिचालन हुन सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

0 Comments