२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लुम्बिनीको अन्तरराष्ट्रिय प्रवर्द्धनमा नेपाल-दक्षिण कोरियाबीच सहकार्यको आवश्यकता’ : गृहमन्त्री गुरुङ

अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बौद्ध सम्पदा र लुम्बिनीको विश्वव्यापी प्रचार-प्रसारका लागि नेपाल र दक्षिण कोरियाबीच सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् ।

गृह मन्त्रालयमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताय योङसँग भएको शिष्टाचार भेटका क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

भेटमा गृहमन्त्री गुरुङले नेपालमा कोरियाली लगानीमा सञ्चालित उद्योग-व्यवसाय र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारेका छन् ।

साथै, शिक्षा र रोजगारीका लागि कोरिया जाने नेपाली नागरिकको स्वास्थ्य, सुरक्षा तथा स्वदेश फिर्ती व्यवस्थापनसम्बन्धी कोरियाली नीतिको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य अझ विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

राजदूत पार्कले कोरियामा कार्यरत नेपाली नागरिकहरू मेहनती र अनुशासित रहेको उल्लेख गर्दै उनीहरूले त्यहाँको समाजमा सहज रूपमा घुलमिल भई आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा योगदान पुर्‍याइरहेको धारणा राखेका छन् ।

0 Comments