काठमाडौँ । लोक सेवा आयोगले खरिदार पदको परीक्षा केन्द्र तोकेको छ । आयोग कार्यालयले एक सूचना जारी गरी परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३८०७-१३८१२/०८२-८३, (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा बुटवल परीक्षा केन्द्रको परीक्षा भवन कायम गरिएको छ ।









