विजयादशमीको बिदामा पनि काठमाडौँ जिल्ला अदालत दैनिक चार घण्टा खुल्ने
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले विजयादशमीको बिदा अवधिमा पनि अत्यावश्यक न्यायिक सेवा प्रवाह गर्न दैनिक चार घण्टा अदालत खुला राख्ने भएको छ। अदालतले शुक्रबार जारी गरेको सूचना अनुसार असोज २५...