२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थ मन्त्रालयद्वारा आर्थिक स्थिति पत्र सार्वजनिक, दीर्घकालीन लक्ष्यसमेत प्रस्तुत (पुर्णपाठ)

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयले नेपालको वर्तमान आर्थिक अवस्थासम्बन्धी स्थितिपत्र सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहणका क्रममा यस्तो प्रतिवेदन तयार गर्ने घोषणा गरेका थिए।

सार्वजनिक प्रतिवेदनमा मुलुकको हालको आर्थिक अवस्था विश्लेषण गर्दै आगामी वर्षदेखि औसत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्रस्तुत गरिएको छ। साथै ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलरभन्दा माथि पुर्‍याउने प्रक्षेपण गरिएको छ।

मन्त्रालयका अनुसार आर्थिक विस्तारमार्फत अर्थतन्त्रको आकार करिब १ खर्ब अमेरिकी डलर नजिक पुर्‍याउने र नेपाललाई मध्यम आय भएका राष्ट्रहरूको श्रेणीमा उकास्ने आधार तयार भएको उल्लेख गरिएको छ।

त्यसैगरी आगामी पाँच वर्षभित्र विद्युत् जडित क्षमता १५ हजार मेगावाट पुर्‍याउने लक्ष्य राखिएको छ। राष्ट्रिय गौरवका प्रमुख आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने र रणनीतिक महत्त्वका नयाँ पूर्वाधार परियोजनाहरू अघि बढाउने योजना पनि समेटिएको छ।

पूर्वाधार विकाससँगै निजी क्षेत्रको लगानी आकर्षित भई आर्थिक वृद्धिदर थप तीव्र हुने अपेक्षा मन्त्रालयले व्यक्त गरेको छ।

स्थिति पत्रमा अर्थतन्त्रको समष्टिगत आर्थिक तथा सामाजिक अवस्थाको विस्तृत र यथार्थपरक विश्लेषण गरिएको मन्त्रालयको भनाइ छ।

0 Comments