काठमाडौँ । लोक सेवा आयोगले औषधि व्यवस्थापक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले मंगलवार एक सूचना जारी गरी औषधि व्यवस्थापक पदको नतिजा सार्वजनिक गरेको जनाएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२४०/०८२–८३ (आ.प्र.),स्वास्थ्य सेवा, फार्मेसी समूह, औषधि व्यवस्थापक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूची :

यसैगरी, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२३९/०८२–८३ (आ.प्र.),स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, जनस्वास्थ्य प्रशासक पदको पनि लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :

यस्तै, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२३८/०८२–८३ (खुला), स्वास्थ्य सेवा, मे.ल्या.टे. समूह, ज.मे.ल्या.टे. उपसमूह, उपप्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट पदको पनि लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :

यसैगरी, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२३७/०८२-८३ (खुला), स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, अस्पताल नर्सिङ प्रशासक पदको पनि लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूची:








