२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू

अ+ अ-

काठमाडौँ । रासायनिक मल आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नयाँ कार्यविधि लागू गरेको छ, जसअनुसार तोकिएको समयमा मल नउठाउने वा कालोबजारी गर्ने आपूर्तिकर्ताको लाइसेन्स खारेज गर्ने प्रावधान राखिएको छ।

मन्त्रालयका अनुसार १६ वैशाखमा कृषिमन्त्री गीता चौधरीले ‘अनुदानमा आधारित मल वितरण व्यवस्थापन कार्यविधि २०८२’ को दोस्रो संशोधन स्वीकृत गरेकी हुन्। उक्त संशोधनमार्फत मल वितरण प्रक्रियामा कडाइ गर्दै जिम्मेवारी उल्लंघन गर्ने निकाय वा व्यक्ति माथि कडा कारबाहीको व्यवस्था गरिएको छ।

नयाँ व्यवस्था लागू भएसँगै किसानलाई रासायनिक मल सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ। साथै, आपूर्ति प्रणालीलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य लिइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कार्यविधिको पूर्ण कार्यान्वयनमार्फत कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि हुने, खाद्य सुरक्षामा सुधार आउने र समग्र आर्थिक विकासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

0 Comments