२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जन्ती बोकेको बलेरो दुर्घटना हुँदा पाँच जना घाइते, चालक प्रहरी नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका-१, राँगेमा बिहीबार बिहान जन्ती बोकेको डबलक्याप बलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । मधेश प्रदेश ०३-००१ च. ८२०२ नम्बरको डबलक्याप बलेरो उक्त ठाउँमा अनियन्त्रित भई दुर्घटना हुँदा पाँच जना जन्ती घाइते भएका छन् ।

घाइते मध्ये एक जना गम्भीर र अन्य चार जनाको अवस्था सामान्य रहेको छ । सिन्धुलीको फिक्कल गाँउपालिका-१, जलजलेबाट उदयपुरको गाईघाट रातमाटे भन्ने ठाउँमा १० जना जन्ती सहित बेहुला लिएर जाँदै गरेको बलेरो सो ठाउँमा दुर्घट्ना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना बेहुला हेमबहादुर विक सकुशल छन् ।

दुर्घटनामा गम्भीर चोट लागेका योगबहादुर खत्रीलाई उपचारका लागि सिन्धुली अस्पताल पठाइएको छ । अन्य चार जनाको दुधौली नगर अस्पताल सिर्थौलीमा उपचार भई रहेको छ ।

सामान्य घाइतेहरूमा श्याम विक, लालबहादुर विक, साने विक लगायतका छन् । चालक रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 Comments