२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण त्रासपूर्ण भएको एमाले सांसद झाँक्रीको आरोप

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई सहज वातावरण दिनुको सट्टा भय र असहजता सिर्जना गर्ने नीति अवलम्बन गरेको आरोप लगाएकी छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारले निजी क्षेत्रप्रति कठोर व्यवहार गर्दै काम गर्ने वातावरण कमजोर बनाएको टिप्पणी गरिन् । उनका अनुसार पहिले नियन्त्रण वा रोकटोक गर्ने र त्यसपछि मात्र सुन्ने प्रवृत्तिले निजी क्षेत्रभित्र त्रासको अवस्था सिर्जना भएको छ ।

झाँक्रीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुरानै योजनाको पुनरावृत्ति जस्तो देखिएको भन्दै यसले अपेक्षित परिवर्तन ल्याउन नसक्ने बताइन् । उनले जनताबाट प्राप्त ठूलो जनमतको अवसरलाई प्रभावकारी रूपमा उपयोग गर्न नसकिएको पनि टिप्पणी गरिन् ।

उनका अनुसार सरकारले सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राखे पनि केवल नागरिकता, राहदानी वा जग्गाधनी प्रमाणपत्र वितरणलाई मात्र उपलब्धिका रूपमा प्रस्तुत गर्नु पर्याप्त होइन । उनले वास्तविक विकासका लागि प्रभावकारी सेवा प्रवाह र परिणाममुखी कार्यान्वयन आवश्यक रहेको धारणा राखिन् ।

सांसद झाँक्रीले सबै वर्ग, समुदाय र नागरिकका मौलिक हक तथा मानव अधिकारको सुनिश्चितता राज्यको प्राथमिक दायित्व हुनुपर्नेमा जोड दिँदै त्यसतर्फ सरकार गम्भीर हुनुपर्ने आग्रह पनि गरिन् ।

0 Comments