२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री अनुपस्थितिलाई ‘निरन्तरताको क्रमभंगता’ भन्दै रास्वपाको बचाउ

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर भएको आलोचनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट धारणा राखेको छ ।

पार्टीका सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्यले प्रधानमन्त्री उपस्थित नहुने अभ्यासलाई परम्परागत प्रक्रियाभन्दा फरक अभ्यासको रूपमा व्याख्या गरेका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विपक्षी दलहरूले प्रधानमन्त्रीबाटै जवाफ आउनुपर्ने भन्ने धारणा राख्न सक्ने भए पनि हालको अभ्यासलाई प्रक्रियागत परिवर्तनको रूपमा बुझ्न सकिने बताए । उनका अनुसार प्रधानमन्त्री अनुपस्थित हुनु परम्परागत अभ्यासको निरन्तरता नभई त्यसको भिन्न अभ्यास हो भन्ने तर्क पनि गर्न सकिन्छ ।

यसअघि वैशाख २८ गते राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको थियो, जसउपर हाल प्रतिनिधिसभामा छलफल भइरहेको छ ।

छलफलका क्रममा नीति तथा कार्यक्रमविरुद्ध ३५ वटा विरोधका सूचना दर्ता भएका छन्, जसमा सांसदहरूले आफ्ना धारणा प्रस्तुत गरिरहेका छन् । विपक्षी दलहरूले भने सरकार प्रमुख संसद्प्रति प्रत्यक्ष रूपमा जबाफदेही हुनुपर्ने अडान दोहोर्‍याउँदै आएका छन् ।

0 Comments