‘राइट टु रिकल’ दस्तावेज तयार गर्न रास्वपाले गठन गर्यो चार उपसमिति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज निर्माण समितिले संवैधानिक तथा कानुनी व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास, सरोकारवाला समन्वय र सञ्चार क्षेत्रको अध्ययनका लागि चारवटा विषयगत उपसमिति गठन गरेको...