२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय सुनुवाइमा काँग्रेसको प्रश्न : बेञ्च-बार सम्बन्ध सुधार कसरी गर्ने ?

अ+ अ-

काठमाडौँ । प्रस्तावित प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मामाथि जारी संसदीय सुनुवाइका क्रममा नेपाली काँग्रेसका सांसदले न्यायालय र कानुन व्यवसायीहरूको संगठन (बार) बीच देखिँदै आएको विवाद समाधानको उपायबारे प्रश्न उठाएका छन् ।

सुनुवाइका क्रममा सहभागी काँग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले न्यायालय र बारबीचको सम्बन्धमा उत्पन्न असमझदारी तथा द्वन्द्वलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा स्पष्ट दृष्टिकोण माग गरेका हुन् ।

उनले न्यायिक निर्णयका कारण विकास निर्माणका काममा अवरोध भएको भन्ने धारणा समेत सार्वजनिक हुने गरेको उल्लेख गर्दै प्रस्तावित कार्ययोजना कार्यान्वयनका लागि आवश्यक आधार र प्रभावकारी संयन्त्रबारे जिज्ञासा राखे ।

सांसद ढुंगानाले बहुमतसम्बन्धी न्यायिक व्याख्याको उदाहरण प्रस्तुत गर्दै गण्डकी प्रदेशको सन्दर्भमा भएको व्याख्याले सिर्जना गरेका बहसलाई स्मरण गराए । त्यस्ता व्याख्याले राजनीतिक तथा प्रशासनिक अभ्यासमा अन्योल नआओस् भन्नका लागि के–कस्ता सुधार आवश्यक हुन्छ भन्ने विषयमा उनले प्रश्न उठाएका थिए ।

0 Comments