प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको संसदीय सुनुवाइ प्रक्रिया सुरु
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका मानबहादुर कार्कीको संसदीय सुनुवाइ प्रक्रिया बुधबारदेखि औपचारिक रूपमा अघि बढेको छ। सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रारम्भिक चरणमा कार्कीविरुद्ध दर्ता...