२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नै दलका सांसदमाथि अनुसन्धान गर्न तामाङको माग, भनिन्-‘गलतलाई गलत भन्न छोड्नु हुँदैन’

अ+ अ-

काठमाडौँ । सांसद आशिका तामाङले गर्भवती प्रेमिकालाई बिचल्लीमा पारेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीमाथि अनुसन्धान गर्न माग गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत महिला विदेशी होस् चाहे स्वदेशी आखिर यो धर्तीको आमा भएको उल्लेख गर्दै सांसद तामाङले सो विषयमा बाहिर आएका कुराको अनुसन्धान गर्नुपर्ने माग राखेकी हुन् ।

‘महिला चाहे स्वदेशी होस् कि विदेशी, आखिर यो धर्तीकी आमा हुन् । देखेका सबै कुरा सत्य नहुन पनि सक्छन्, तर सत्य जसरी बाहिर छरपस्ट आइरहेका कुराहरूको अनुसन्धान भने पक्कै हुनुपर्छ,’ तामाङले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘महिलासँग जोडिएको मातृत्वजस्तो संवेदनशील कुरा झन् प्रमाणसहित अनुसन्धान हुन जरुरी छ ।’

पार्टीभन्दा ठूलो देश र देशभन्दा पनि ठूलो संसार भएको उल्लेख गर्दै तामाङले कसैलाई पनि अन्याय हुन नहुने बताएकी छन् ।मोरङ– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कृष्णकुमार कार्कीमाथि एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लागेको छ ।

0 Comments