सांसद तामाङको टिप्पणी : ‘ सरकारले ग्यास छैन भने दाउरा खोजेर भात पकाऊ भन्नुपर्यो’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बजारमा ग्यासको अभाव देखिएको भन्दै सरकारको आपूर्ति व्यवस्थापनप्रति प्रश्न उठाएकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ग्यासको समस्या लिएर आफूलाई दैनिक हजारौँ...