२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योग महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य, कोषाध्यक्षमा प्रधान निर्वाचित

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार उनले प्रतिस्पर्धी रामचन्द्र संघईलाई पराजित गर्दै उक्त पदमा विजय हासिल गरेका हुन् ।

निर्वाचन परिणामअनुसार वैद्यले ५६ मत प्राप्त गरेका थिए भने संघईले ३० मत हासिल गरेका छन् ।

त्यसैगरी महासंघको कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन् । उनले ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अम्बिका पौडेल ले २५ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

महासंघको नयाँ नेतृत्व चयनसँगै निजी क्षेत्रको प्रतिनिधित्व गर्ने संस्थाभित्र आगामी कार्यदिशा र नीतिगत प्राथमिकताबारे चासो बढेको छ ।

0 Comments