२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गा प्रसाईँमाथिको अनुसन्धान सोमबारभित्र टुंग्याउन सर्वोच्चको आदेश

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध जारी अनुसन्धान निर्धारित म्यादभित्रै सम्पन्न गर्न आदेश दिएको छ ।

प्रसाईँको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले परमादेश जारी गरेको हो ।

अदालतले दोस्रो पटक थप गरिएको हिरासत अवधिभित्र अनुसन्धान प्रक्रिया पूरा गरी मुद्दा दायर गर्ने वा नगर्ने सम्बन्धमा कानुनी निर्णय लिन निर्देशन दिएको छ । यदि उक्त अवधिमा मुद्दा नचल्ने अवस्था भएमा प्रसाईंलाई थुनामुक्त गर्नसमेत आदेशमा उल्लेख गरिएको छ ।

यसअघि जिल्ला प्रहरी कार्यालय पर्सा ले बिहीबार प्रसाईँविरुद्ध थप चार दिन हिरासतमा राख्न म्याद थप गरेको थियो । प्रसाईंलाई प्रहरीले पर्सा जिल्लाबाट पक्राउ गरेको थियो ।

0 Comments