२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कागजात अभावले बेरुजु फर्स्यौटमा समस्या’ : उद्योग सचिव राउत

अ+ अ-

काठमाडौँ । उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतले विगतका महत्वपूर्ण कागजात नष्ट भएका कारण बेरुजु फर्स्यौटका लागि आवश्यक प्रमाण संकलन गर्न कठिनाइ भइरहेको बताएका छन्।

सार्वजनिक लेखा समितिको बैठकमा धारणा राख्दै उनले केही महत्वपूर्ण फाइल तथा अभिलेख उपलब्ध नभएकाले बेरुजु समाधान प्रक्रिया प्रभावित बनेको जानकारी दिए।

उनका अनुसार केही फाइल महालेखा परीक्षकको कार्यालयमा पठाइए पनि विभिन्न कारणले प्रक्रिया अघि बढ्न नसकेको अवस्था छ। त्यसले बेरुजु फर्स्यौटको काममा थप जटिलता सिर्जना गरेको सचिव राउतको भनाइ थियो।

उनले विगत करिब दुई वर्षसम्म रहेको कानुनी अस्पष्टताले पनि बेरुजु रकम बढ्न पुगेको उल्लेख गरे। कानुनी अन्योलकै कारण समयमा आवश्यक प्रक्रिया टुंग्याउन नसक्दा बेरुजु विस्तार भएको उनको धारणा थियो।

हाल भने मन्त्रालयले कानुनी व्यवस्था अनुसार ‘बेरुजु फर्स्यौट समिति’ गठन गरी नियमित रूपमा काम अघि बढाइरहेको सचिव राउतले समितिलाई जानकारी दिएका हुन्।

0 Comments