काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै खरिदार पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, इलाम कार्यालयको विज्ञापन नम्बर १०६०२-१०६०५ र०८२-८३ (खुला तथा समावेशी), एकीकृत सेवा–समूह, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना :







