२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमआरपी कार्यान्वयनमा देखिएको अन्यौलता समाधान भइसकेको उद्योग मन्त्रीको दाबी

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारीले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनसम्बन्धी देखिएको अन्यौलता हटिसकेको बताएकी छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री कुमारीले सरकारको निरन्तर समन्वय र सरोकारवाला निकायसँगको सहकार्यका कारण उक्त समस्या समाधानतर्फ उन्मुख भएको जानकारी दिएकी हुन्।

उनका अनुसार एमआरपी प्रणाली तथा आयात नियमनसँग सम्बन्धित कानुनी व्यवस्था प्रभावकारी रूपमा लागू गर्न सरकारले आवश्यक कार्ययोजना स्वीकृत गरिसकेको छ। सो कार्ययोजना अनुसार आयातित वस्तुमा एमआरपी उल्लेख भए-नभएको अनुगमन तथा सुनिश्चित गर्ने जिम्मेवारी भन्सार विभागलाई प्रदान गरिएको पनि उनले संसद्लाई जानकारी गराइन्।

मन्त्री कुमारीले सरोकारवाला निकायसँगको नियमित समन्वयका कारण बजार अनुगमन र मूल्य नियमन प्रणालीमा देखिएका अस्पष्टता हट्दै गएको दाबी समेत गरेकी छन्।

0 Comments